Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

सोमबार, असार १, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८३ बैशाख २८ गते देखि २०८३ जेठ ३ गतेसम्म मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week)

1 महिना अगाडी

2083-01-28


0c39d654_735a_4ced_8d55_53604315df86.jpg तस्बिर :

मिति २०८३ बैशाख २८ गते देखि २०८३ जेठ ३ गतेसम्म मूल्य पारदर्शिता सप्ताह (Price Transparency Week) को रुपमा स्थानीय तहले स्थानीय बजार अनुगमन समिति परिचालन मार्फत गाउँपालिका/नगरपालिका क्षेत्र भित्रका बस्तु तथा सेवा प्रदायकहरुले उपलब्ध गराउने सबै बस्तु तथा सेवाको मूल्यसूची राख्न आव्हान गर्ने र सो कार्य भए नभएको अनुगमन गर्ने भनी लेखिआए बमोजिम मूल्य पारदर्शिता सप्ताहको पहिलो दिन आज मिति २०८३ बैशाख २८ गते सोमबारका दिन रोल्पा नगरपालिक, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल पत्रकार महासंघ रोल्पाको संयुक्त अनुगमन टोलीले रोल्पा नगरपालिका वडा नं. ४ लिबाङ बजार आसपासमा संचालित किराना तथा दैनिक उपभोग्य बस्तुहरु विक्री वितरण गर्ने व्यवसायिक पसल तथा होटेल, रेष्टुरेन्टहरुमा अनुगमन गरिएको थियो ।अनुगमनको क्रममा  समयमा नै पसल नविकरण गर्ने, सामान खिरद गर्दा म्याद छ, छैन भनी हेर्न बानीको विकास गर्ने, सरसफाईमा ध्यान दिने, खाद्य र गैर खाद्य बस्तु छुट्टाछुटै राख्ने, म्याद सकिएका बस्तुहरु छुट्याएर राख्ने, मूल्य सूची तथा साईबर्ड राख्ने र दर्ता कागजातहरु देखिने स्थानमा राख्ने सुझाव दिईएको थियो । साथै दर्ता नगरी संचालन गरेका व्यवासायीहरुलाई १५ दिन भित्र दर्ता गर्न निर्देशन दिईएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-03 16:29:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रोल्पा .