Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

न्यून व्यान्डविथ Invert Color A- A A+

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

2079-12-12

2079-12-12


20230326_111651.jpg तस्बिर :

मिति २०७९।१२।१२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना तथा जिल्ला स्थित संघिय, प्रदेश र स्थानीय तहमा कार्यरत सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थितीमा भष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा जिल्ला प्रशासन कार्यालय रोल्पाको हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-21 17:49:48

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रोल्पा .