लागु औषध नियन्त्रण र सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम
29 दिन अगाडी
2083-02-03
तस्बिर :
जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाको सयुक्त आयोजना तथा रुन्टीगढी गाउँपालिका रोल्पाको समन्वयमा मिति २०८३।०२।०३ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री गंगा बहादुर क्षेत्रीको अध्यक्षतामा रुन्टीगढी गाउँपालिका होलेरी बजार स्थित पालिकको सभा हलमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरुको उपस्थितीमा लागु औषध नियन्त्रण सम्बन्धी सचेनामूलक कार्यक्रम र जिल्ला प्रशासन कार्यालय रोल्पाबाट हुने सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको ।
