2079-12-07
2079-12-07
तस्बिर :
मिति २०७९।१२।०६ गतेका दिन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री परमानन्द घिमिरेको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख वा प्रतिनिधि, १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित क्रयाशिल जनीतिक दलका प्रमख तथा प्रतिनिधि, विपद्संग सम्बन्धित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि, विपद् सम्बन्धी कामकाज गर्ने गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरुको उपस्थितमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी रोल्पा जिल्ला हुने प्राकृतिक विपद् र मानव सिर्जित विपद्बाट हुने जोखिम र सोको प्रतिकार्य सम्बन्धमा विविध छलफल गरियो ।