2075-12-03
2075-12-03
श्री गृह सचिव ज्यू र प्रमुख जिल्ला अधिकारी वीच भएको कार्यसम्पादन संझौता बमोजिम रोल्पा जिल्ला स्थित संघ, प्रदेश, स्थानीय तहका सूचना अधिकारीहरु र जिल्लामा क्रियाशील प्रत्रकारहरुको उपस्थितिमा सूचना अधिकारीहरुको नियमित बैठक २०७५ चैत ३ गते जिल्ला प्रशासन कार्यालयको हलमा बसी आ-आफ्नो कार्यालयबाट हुने सेवा प्रवाह/कार्यसम्पादन सम्बन्धी विषयहरुमा छलफल सम्पन्न भएको छ ।


