2075-11-09
2075-11-09
आज २०७५ फागुन ९ गते जिल्ला सुरक्षा समिति रोल्पाको आयोजनमा खड्ग दल गण लिबाङ व्यारेक रोल्पाका प्रमुख सेनानी श्री अजय गुरुङको विदाई र प्रमुख सेनानी श्री सुधीर के.सी.को स्वागत कार्यक्रम गरियो । प्रमुख सेनानी गुरुङको सरुवा हेडक्वाटर काठमाण्डूमा भएको हो ।


