MRP राहदानी आईपुगेको सम्बन्धी सूचना !!
२०७६-०९-०६
२०७६-०९-०६
मिति २०७६ पौष २७ गतेसम्म यस कार्यालयमा एम.आर.पी. राहदानीका लागि आवेदन फारम बुझाउनु हुने आवेदकहरुको केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई आएको हुँदा आवेदक कर्ता स्वयं राजश्व तिरेको भौचर, सक्कलै नागरिकताको प्रमाण पत्र र पुरानो राहदानी हुनेहरुले सो समेत अनिवार्य साथमा लिई जिल्ला प्रशासन कार्यालय रोल्पाको राहदानी शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन सुचित गरिन्छ । ADO Ropa
थप जानकारीको लागि राहदानी शाखाको फोन नं. ०८६४४०२०० सम्पर्क गर्नु होला । धन्यवाद
