कार्यालय परिसरमा सरसफाई कार्यक्रम गरियो
२०७५-११-०२
२०७५-११-०२
प्रदेश स्थापना दिवसको उपलक्ष्यमा मिति २०७५।११।०२ गते जिल्ला प्रशासन कार्यालय रोल्पाको कार्यालय परिसरमा सरसफाई कार्यक्रम गरियो ।






