Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरुसंग हुने नियमित बैठक सम्पन्न

२०७५-१२-०४ २०७५-१२-०४

जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरुसंग हुने नियमित बैठक २०७५ चैत गते जिल्ला प्रशासन कार्यालयको हलमा बसी कार्यालयको कार्य प्रगतिको समीक्षा गर्दै उल्लेखित कार्य प्रगति प्राप्तिमा देखिएका कमी कम्जोरीहरुलाई समयमा नै समाधान गरी लक्ष्ति प्रगति हासिल गर्न अझ क्रियाशील हुने विषयमा छलफल भयो । साथै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत ज्यूहरुलाई नियमित रुपमा हुने कार्यालय प्रमुखको बैठकमा अनिवार्य उपस्थित हुन पुन:अनुरोध गर्ने निर्णय भयो ।

पछिल्लो अपडेट गरिएको : 2083-02-03 16:29:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रोल्पा .