जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक सम्पन्न
२०७८-०२-२०
२०७८-०२-२०
मिति २०७८।०२।१७ गते लुम्विनी प्रदेशका माननीय स्वास्थय तथा जनसंख्या मन्त्री श्री भोजप्रसाद श्रेष्ठको विशेष अथितिमा एवं प्रमुख जिल्ला अधिकारी श्री नवराज सापकोटाको अध्यक्षतामा जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक सम्पन्न ।
