Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रोल्पा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गृह मन्त्रालयको अवैध हातहतियार र खरखजाना बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना

२०७५-१२-०५ २०७५-१२-०५

गृह मन्त्रालयको अवैध हातहतियार र खरखजाना बुझाउने सम्बन्धि अत्यन्त जरुरी सूचना अनुसार यस जिल्लामा अबैध रुपमा राखिएका हातहतियार र खरखजानाहरु मन्त्रालयले सूचना प्रकाशन गरेको मिति २०७५।१२।०१ गते देखी ३५ दिन भित्रसम्म नजिकको सुरक्षा निकाय, प्रहरी चौकी,जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको व्यारेकमा बुझाउनु हुन जानकारी गराईन्छ । तोकिएको अवधि भित्र अबैध हातहतियारहरु बुझाएमा त्यस्ता व्यक्तिलाई कुनै कानूनी कारवाही नहुने र तोकिएको अवधि भित्र स्वेच्छाले नबुझाई अबैध हातहतियार तथा खरखजाना राख्ने गरेको भेटिएमा त्यस्ता व्यक्ति उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारीको लागि सूचित गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-03 16:29:50

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रोल्पा .